Header Ads

sastra motivational (बिचार ) think

more link read on my blog etc-https://hemantkhatri20.blogspot.com/
बिचार (THINK )-शास्त्र बिचार -SASTRA MOTIVATIONAL THINK
साथी हरु सर्ब पर्थम -मेरो वेबसाइट मा स्वागत् छ -र मेरो नमस्कार आजको पर्संग तपाई हरु को लागि सायद राम्रो लाग्नेछ  भन्ने आसा गरेको छु
Friends  First up  - welcome to my website - and my greetings today, I hope you all feel good.
साथी हो हामी हरु बिहान उठेपछि को दिन सदैनै राम्रो होस् कुनै अब्सुगुन नराम्रो नहोस भन्ने हामि लाई लागि रहन्छ तर यो काम हुनको लागि धेरै कुरा लाई  ध्यान दिनु पर्ने हुन्छ तेस का लागि हामी हरुले ई तल दियका केहि रोचक विचार लाई फोल्लो  गर्नु पर्ने हुन्छ
१ -बिहान को दिन भनेको दिनको सुरुवात हो तेसैले हामी हरुले बिहान को समय तेस्त्ता मान्छे महिला जोकी घमण्डी चरित्र हिन भयका महिला होस् वा पुरुस तिनी हरुको अनुहार नदेखेको नै राम्रो हुन्छ -होसकय पहिला आम बाबु अथवा भगवान दर्सन गर्दा पुरा दिन सुभ लाभ हुन् जान्छ
 Morning is the beginning of the day, so we are good at it in the morning, whether it is a woman of pride or a proud man who does not see her face.

२ -अर्को कुरा हामीले बिहान उठने बितिकै ऐना पनि हेर्नु हुदैन त्यो पनि फुठेको ऐना असुभ हुन्छ किनकि सिसा मा बिहान को समय मा नकारात्मक उर्जा हुन्छ तेसैले नकारात्मक सिसाको हामीलाई छुन जान्छ र हामी मा भयको सकारात्मक उर्जा नस्ट हुन् जान्छ र हामि लाई हर काम मा बादा भयको महसुस हुने गर्छ -Another thing is that we should not look at the mirror as soon as we wake up in the morning. It is also uncomfortable to have a mirror because the glass has negative energy at dawn. Happens -

३-अर्को कुरा बिहान उल्टो परेको चापल वा माकुरा को जाल अथवा धारिला बस्तु देख नाले पुरा दिन हामी बिमार हुन्छन या नकारात्मक काम हुन जान्छ पुरा दिन खराब जान्छ=Another thing is that in the morning we see sickness or negative things in the net or spider trap, or we get sick all day.

४ -बिहान पख खाली भाडा खाली सामान लगभग सभै खाली देखिन्छ भने त्यो  पनि शुभ हुदैन इ सबई हेर्नाले हुन लागेका काम पनि नहुने डर हुन्छ =In the morning, when the empty luggage appears almost empty, it is not auspicious.

५ -र बिहान को बेला लडाई जगढ़ा भयको पनि हेर्नु हुदैन र गर्नु हुदैन किनकि यस्ता कार्य देख्नाले र गर्नाले घर मा गरिबी आउछ र बिहान सदै सुभ सुभ र मिठो कसैलाई पनि अप्सब्द बोल्नु हुदैन यसो गर्नाले हामी लाइ सदै काम याबी हुन्छ -And in the morning, we should not look at the fear of fighting in the morning, because seeing and doing such acts brings poverty at home and in the morning, we should not say bad things to anyone.

यो बिचार यो सब्द कास्त्यो लाग्यो तपाइको परस्न मेरो ब्लग को contact address मा पठाउनु होला
This idea seems to have worked out that you would like to send you messages to the contact addresses of my blog.

No comments

Theme images by Jason Morrow. Powered by Blogger.
close