Header Ads

motivational word

more link read on my blog etc-Hemant Khatri.site


सफल हुन को लागि हमेसा याद गर्नु पर्ने सब्द The word that always needs to be remembered in order to succeed-(motivational word )
हामीले आफै लाई आफै ले दोस दियर आफ्नो भाग्य नै यस्तो छ भन्ने र कुनै कोसीस नगरी बेकार मा समय लाई खेर फाल्ने बानि बसी सकेको हुन्छ ) तेसैइ ले सफल हुनको लागी ई तल   दियका सब्द लाई राम्रो संग पढेर आजै देखी आफ्नो शोच लाई बदल्नुस


यो ५ पाच  कुरा सबै ले याद गर्नुस सायद तपाई गरिब बाट अमिर मा आउना सक्नु हुन्छ
संसार का धनि मान्छे का इ सब्द ले सबै लाई सफल बानायको छ


१= बिल्गेट को नाम त अब्सेय सुन्नु भयको होला उनले भने को यो सब्द 
यदी हजुर गरिब घर मा जन्मिनु भयो त्यो  तपाइको गल्ति होइन 
तर यदी तपाई गरिब नै मर्नु भयो त्यो तपाइको गल्ति हो 
If you were born in a poor house, it is not your fault, 
      but if you die poorly it is your fault.
२ =चानक्य गुरु को त नाम सुन्नु भयको होला उनले पनि सफल हुने कुरा धेरै भने का छन् लेखेका छन् 
साथी हो धनि हुनको को लागि खाली पुर्खा को सम्पति ले मात्र हुदैन यदी तेस धन लाइ सम्माल्न बचाउन सकियन भने अन्तिम मा खाली हुन जान्छ तेसैले यस कुरा लाई याद गर्नु कि सदुपयोग गर्ने पनि तपाई मा (खुबी हुनु पर्छ )To be rich, it is not only the wealth of ancestors that can be saved, but if it cannot be saved, then in the end it will become empty.

३=मान्छे को (सोच )तपाइले कहिले पनि नसोच्नुस कि मा गरिब छु भनेर मेरो भाग्य नै यही हो भाग्य र भगवान लाई दोस दियर यो कारण ले हो भनि अरुलाई भन्दा आफु नै पाच मिनेट आखा बन्द गरेर सोच्नुस तेस्को उतर पाउनु हुने छ (You will never think of people or think that I am poor. This is my destiny. Fate and God give me two minutes for that reason.

४ =सोर्र्थ पनि धनि बन्ने यक सुत्र हो तेसैले तपाई ले केहि कुरा मा सोर्थ गर्नु पर्ने हुन्छ 
Retype the formula is also necessary to be rich you will need to take some things on 

५ =भबिस्य बर्तबान भुतकाल लाई पनि तपाई हरुले अबस्य बुज्नु पर्ने छ बितेका कुरालाई सोचेर बस्नु भन्दा भबिस्य का बारे मा कुनै नया काम कुरा बडी गर्नुस -You also have to understand the past in the past, to think of the past, rather than talk about the past.

फोल्लो दिस लिंक -Follow this link=https://hemantkhatri20.blogspot.com/




No comments

Theme images by Jason Morrow. Powered by Blogger.
close