Header Ads

Motivational

more link read on my blog etc→Hemant Khatri.site
                                              top motivational                                                                         

International Author Trainer and Business Coach Dr. Ujjwal Patni has led 3 Guinness World Records and is been listed in "Top 10 Indian Thinkers  2014 by MTC Global. His 7 books have been published in 14 languages and are available in 28 countries. He has conducted more than 1500 motivational seminars in 100 cities in India and other international cities. He is followed by more than 1 million readers and audiences throughout the globe via different platforms. He has won 15 prestigious awards.

उनि अन्तर्राष्ट्रिय लेखक प्रशिक्षक र व्यापार कोच हुन् (डा.उज्ज्वल पाटनी)पट्नीले  ३ गिनीज  विश्व रेकर्डको नेतृत्व गरेका छन् र एमटीसी ग्लोबलले "शीर्ष १० भारतीय थिंकर्स - २०१४-मा सूचीबद्ध गरेका छन्। उनका ७ पुस्तकहरू १४ भाषाहरूमा प्रकाशित भएका छन् र २८ देशहरूमा उपलब्ध छन्। उनले भारत र अन्य अन्तर्राष्ट्रिय शहरहरूमा १०० शहरहरूमा १५००  भन्दा बढी प्रेरणादायक सेमिनारहरू सञ्चालन गरेका छन्। उहाँको  पछाडि १ लाख भन्दा बढी पाठकहरू र दर्शकहरू मार्फत विश्वभर विभिन्न प्लेटफर्महरू मार्फत  उनले १५  प्रतिष्ठित पुरस्कार जितेका छन्।
तल लिस्ट मा उनका यक्दमै मान्छे ले जान्नु पर्ने र थाहा पाउनु पर्ने केहि ३ कुरा बलेका छन् =Listed below are just a few of the things people need to know and know about:
१ -
यस्ता मान्छेसँग सलाह नलिनुस जो मान्छेले जिबन मा कहिले पनि सफल भयको छैन कुनै काम मा हात हालेको छैन कहिले पनि कुनै उपलब्दी पायको छैन तपाई आफै सोच्नुस के त्यो मान्छे ले दियको उपदेस तपाइलाई काम देला या त उनीहरु संग सहला गर्नु जो अधिक सफल भयको छ यस्तो मान्छे सित सलाह नलिदा अबस्य राम्रो होला ,जो कि दिमागी बिमार छेमता बुधि नभयको 'कुनै पनि हैसेत नाभाय्को ,कुनै सोच नभयको,जिबन मा कुनै पनि परायस नगरेको =Do not consult with people who have never been successful in the world, have never been involved in any work or have never achieved any achievement. Without advice, it would be nice to have Abhishek, who is not a mentally ill person. not ayasa
२-
तपाइले दिनभरी मा कुनै न कुनै योजना बनायर मात्र बस्ने काम गर्नुस यस्तो योजना बनायर बस्नुस कसैले पनि तपाई लाई छुन  र बोल्न पनि नसकोस जबसम् तपाई का काम पुरा सकियको छैन यदी तेसबीच मा तपाई लाई परेसान गर्छ भने सायद त्यो मान्छे तपाइको लागि बेकार हो ,तेस्ता  मान्छे सँग मात्र भेट्नुस जो कि ,तपाई का रगत हुन्/यदि तपाई आफ्नो योजना तपाई आफै नलिय तपाई अरुको योजना चल्नु पर्ने छ  =
If you plan on doing some planning all day long, no one can even touch you and talk to you until your job is done. Meet only who, what your blood is / If you do not take your own plan, you must follow the plan of others.
३ -
सहि हो या गलत निर्णय लिने काम लगातार गर्नुस किनकि निर्णय नलिने पनि यक निर्णय हो
जो काम तपाइको लागि फाइदा र सफल राम्रो काम छ भने तेस्को निर्णय तपाई आफै लिनुस दुनिया लाई सोदेर नगर्नुस =Right or wrong decision for the decision to accept a job that required constant gotta decide who work for your benefit and successful good decision, the Third World to take it yourself sodera not care
If you want to hear his voice and want to see it, do a search on Youtube
यदी उनको सब्द सुणा र हेर्न चाहनु हुन्छ भने य़ोऊटूभःमा सर्चे गर्नुस 


No comments

Theme images by Jason Morrow. Powered by Blogger.
close